मुख्य खबर

डिएसपी श्याम राईलाई किन दियो अदालतले सफाई ?

    भ्रष्टाचारको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी तथा तत्कालिन बौद्ध प्रहरीका प्रमुख श्याम राईले सफाई पाएका छन् । विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजालासले डिएसपी राईलाई २९ मंसिर २०७६ मा सफाइ दिएको