मुख्य खबर

अन्तर्जातीय बिहेपछि धोका, पतिले नहेरेपछि १५ दिने सुत्केरीको बिचल्ली

  मुसिकोट नगरपालिका–५ की २२ वर्षीया विपना सावत १५ दिने सुत्केरी हुन् । प्रेम–सम्बन्धपछि गत फागुनमा गुल्मीकै राजु बस्नेतसँग भागेर विवाह गरेकी उनी अहिले पतिले छाडेर हिँडेपछि बिचल्ली बनेकी छिन् । पति बेपत्ता छन् । सडकमा ज्याला–मजदुरी गर्दागर्दै गत २३ मंसिरमा उनले छोरी