मुख्य खबर

निलमको सम्बन्ध बिच्छेदको नाटक, न रामकृष्णको घर छोडिन् , न साथ

  रामकृष्ण ढकाल कुनै समय नेपाली समाजमा सर्वाधिक रुचाइएका गायक हुन् । उनको जादुमय आवाज केही दशकदेखि खुम्चिएको छ । जति प्रयास गरेपनि रामकृष्णको आवाज अहिलेको नेपाली समाजमा चल्न छोडेको छ । लगभग गुमनाम भइसकेका रामकृष्ण ९ पुसमा एक्कासी चर्चामा