मुख्य खबर

देउवा अल्पमतमा, ५० जिल्ला सभापतिहरु पौडेलको पक्षमा, कुन जिल्लाबाट कोको आए ?

    पेलेरै जाने नीति लिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पौडेल–सिटौला समूहले एक धक्का दिएको छ । ४२ जिल्लाका पार्टी सभापतिहरुलाई पार्टी मुख्यालय सानेपामै बोलाएर बैठक गरिरहेको पौडेल–सिटौला पक्षको यो राणनीति पछि पार्टी सभापति शेरबहादुर देउवा एक कदम पछि