राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री बन्ने बाटो खोल्न सत्तारुढ दल नेकपाले संविधान संशोधनका लागि कार्यदल बनाएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा संविधान संविधान संशोधन सम्बन्धी कार्यदल बनाएको छ
सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको