केन्द्रीय कमिटीमा नेताहरूको जीवनशैली अपारदर्शी र भड्किलो भएको विषय निकै उठ्यो । नेतृत्वले त्यसमा सुधार ल्याउने प्रतिबद्धता पनि जनाए । तर, केही दिनअघि मात्र प्रधानमन्त्रीका अति विश्वासिला मानिने एकजना मन्त्रीले करोडौंको कमिसन डिल गरिरहेको अडियो टेप सार्वजनिक भयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली नेता भीम रावल खरो नेता र स्पष्ट वक्त्ता रुपमा चिनिन्छन् । । उनी कडा