आक्रमक कारबाही बन्द गरेको विप्लवको घोषणा
विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी भन्ने विप्लव समूहले आफ्ना कारबाहीहरु बन्द गरेको जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दै ‘आक्रामक कारबाही’ बन्द गरिएको जनाएका हुन् । विप्लवद्वारा जारी