मुख्य खबर

पसल–पसल नडुलौं, सचिवालयतिरै समाधान गरौं : योगेश भट्टराई

  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईले सचिवालय बैठकबाटै पार्टीको बिवादको समाधान दिन सुझाव दिनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले पार्टीभित्रको छलफल छरपष्ट भई सचिवालयमा प्रवेश गरेकोले त्यहीबाछ समाधान आउनु