अमिताभ र अभिषेक कोरोनो भाइरसबाट संक्रमित
बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनीहरुलाई मुम्बईस्थित नानावती हस्पिटल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुवै अभिनेताले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटरमार्फत