मुख्य खबर

उपाध्यक्ष गौतमले भने : प्रधानमन्त्रीले आफ्नो मन्तव्य फिर्ता लिदैं आत्मालोचना गर्नु राम्रो

    नेकपाका उपाध्यक्ष वामदेव गौतमाले आफ्नो फेसबुकमा प्रधानमन्त्रीले आफ्नो मन्तव्य फिर्ता लिदैं आत्मालोचना गर्नु राम्रो हुन्छ भन्नुभएको छ । नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क.केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा