मुख्य खबर

प्रचण्ड र माधवका दूत सुर्खेतमा, जसो गरेपनि अल्पमतमा

  कर्णाली प्रदेश सरकारको भविष्य आज दिउँसो २ बजेपछि धेरै आंकलन गर्न सकिन्छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीइतर हस्ताक्षर गरेका प्रदेश सदस्यहरुको २ बजे बैठक बस्ने तयारी तीन दिन पहिलाकै हो । त्यस बैठकमा कति सदस्य उपस्थिति हुन्छ र त्यसले के