मुख्य खबर

धरानमा कोरोना संक्रमित वृद्धको मृत्यु

  सिरहाका एक कोरोना संक्रमित वृद्धको सुनसरीको धरानमा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारकै क्रममा शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया–६ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकमा खोकी, ज्वरो र