बहुप्रतिक्षित बलिउड फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बाहुबली स्टार प्रभास र नायिका श्रद्धा कपूरको एक्सन अवतारलाई देखाइएको छ । एक्सनको साथै उनीहरुको रोमान्सलाई पनि प्रस्तुत गरिएको छ । यो फिल्म बलिउडकै सबैभन्दा ठूलो एक्सन फिल्म हो
सामान्य कदका कतिपय पुरुष पनि सहजै महिलाका प्रिय पात्र बन्न सक्छन् भने कतिपयसँग महिलाहरू दूरी कायम राख्न चाहन्छन्
गत साता बनेपामा १६ महिनाका बालकलाई ट्यांकीमा डु्बाएको काण्ड अहिले चर्चामा छ । जुनक काण्ड रहस्यमय बन्दै गईरहेको छ