चर्चित गायिका तुलसी क्षेत्रीको ‘नार्मद पोई’ बजारमा [भिडियोसहित]



हाम्रो इकोनोमि

 

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्वजनिक भैरहेका छन् । यसै क्रममा चर्चित गायिका तथा नायिका तुलसी क्षेत्रीको तिज गित ‘नामर्द पोई’सार्बजनिक भएको छ ।

एउटा बिवाहित नारीलाई बच्चा नहुनुको पिडा कति हुन्छ त्यो नारीलाई मात्रै थाहा हुन्छ यस्तै विषय वस्तुलाई समेटिएर बनाइएको क्षेत्रीको तीज गीत नामर्द पोइमा तुलसी क्षेत्रीको स्वर रहेको छ भने उत्त गीतलाई चर्चित सङीतकार बि.बि अनुरागिले सङीत तथा एरेन्ज गरेका हुन । गीतको शब्द गोकुल सापकोटाले लेखेका छन् ।

गीतमा एसिका क्षेत्रीले कम्मर मर्काएकी छिन भने गायिका क्षेत्रीको र हास्यकलाकार युवराज भण्डारीको दम्दार अभिनय देख्न सकिन्छ । यो गीत गणेश सापकोटाको छायांकन र युवराज भन्डारीले निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...