मनोरञ्जन

स्वर्गिय पति श्रीकृष्णको यादमा श्वेताले लेखिन यस्तो भावुक सन्देश ? [पढ्ने सबैंको आँखा रसायो]

  श्वेता खड्का र श्रीकृष्ण श्रेष्ठ नेपाली चलचित्र क्षेत्रमा कुनै बेलाको चर्चित जोडी थियो । उनीहरुले विवाह पनि गरे तर सम्बन्ध लामो समय टिक्न सकेन । विवाह भएको केही महिनाको अन्तरालमा नै श्वेताले आफ्ना पति श्रीकृष्णलाई गुमाउनुपर्यो । नेपाली समाजमा