काभ्रे का’ण्ड : छोरी र ज्वाई प्रहरी चौकीमा । आमाले रुदै खोले सबै भित्रि रहस्य (भिडियो)



हाम्रो इकोनोमि

 

गत साता बनेपामा १६ महिनाका बालकलाई ट्यांकीमा डु्बाएको काण्ड अहिले चर्चामा छ । जुनक काण्ड रहस्यमय बन्दै गईरहेको छ । शुत्रबार बिहान १६ महिने बालकको शव पानीट्यांकमिा भेटिएको थियो । बाबु आमा पानी लिन गएको र आफ्नो हजुरबुबा सँग खेलिरहेको बालक अचानक ट्याङकिमा खसेर मृत्यु हुदा सबैको मन थामि नसक्नु भएको छ ।

हजुरबुबाले हेरीरहेको नाती ,आफु पिसाब फेर्न गएको बेलामा २ मिनेट मात्र समय लगाउदा नाती हराएको कुरा हजुरबुबाले जानकारी दिएका छन् । पहिलो सन्तान त्यहि माथि यस्तो रहस्यमय मृत्यु भएको देख्दा सबै भावविहोल भएका छन् । यति सानो बालकलकले कसरी ट्याङकी खोल्न सक्छ भन्ने कुराले सवैलाई चकित बनाएको छ ।

यो घटनाका कारण आमा भावविह्ल बन्न पुगेकी छिन् । हजुरबुबा पिसाब फेर्न गएको बेलामा नाती हराएको र नाती हराईसकेपछि उहि छिमेकीको कोठामा हेर्न खोज्दा कोठामा खोज तलास गर्न नदिदा छिमेकीलाई शंका गर्न बाध्यउ भएका छन् । छिमेकीले भने आफुले गल्ती नगरेको कुरा बोल्दै आएकी छिन् ।

वरपरका छर छिमेकीक सबैले त्यहि छिमेकीलाई शंका गरेका छन् । तर छिमेकीले भने होईन भनिरहेकी छिन् । आफ्नो बच्चा पनि हराउँला भनेर कोठामा खोज तलास गर्न नदिएको र आफ्नो पनि बच्चा भएको कारणले गर्दा हराउँला भन्ने डरले कोठामा हेर्न नदिएको कुरा ती महिलाले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...