श्रीमती माइत गएको मौकामा श्रीमानले परस्त्री कोठामा ल्याउदा सुइको पाएर श्रीमतीले रंगेहात भेटाएपछि…



हाम्रो इकोनोमि

 

हिन्दु नारीहरुको महान पर्व तीज नजिक आउँदै गर्दा चेलीहरु माइत जाने क्रम बढ्दै गइरहेको छ । यससँग सम्बन्ध भएका गीत तथा विकृति विरुद्धका भिडियोहरु बाहिर आउँन थालेका छन् । नेपाली कमेडी तथा अन्य जर्नलका भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ ।

विभिन्न विषय समावेश गरि दर्शकहरुलाई मनोरञ्जन तथा केहि सन्देश दिनका लागि हरेक दिन भिडियोहरु निर्माण भैरहेका छन् । भिडियोमा समाजमा चलि आएका विभिन्न विषयहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गर्ने गरिएको छ । यस्तै एक भिडियोमा एक श्रीमान र श्रीमती बीचको कथा प्रस्तुत गरिएको छ ।

 

तथा केहि संदेश दिनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा तीजको समयमा श्रीमती माइत जाँदा घरमा युवती बोलाएको देखाइएको छ । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...