फिल्म लिलिबिली चैत ३० मै रिलिज हुनेभएको छ। नयाँ वर्षको अवसर पारेर चैत ३० मा रिलिज हुने भनिएको फिल्म ‘लिलिबिली’ले आफ्नो रिलिज डेटलाई पछाडि सारेको थियो। उक्त मितिमा बलिउडको प्रतिक्षित फिल्म ‘२.०’ आउने पक्का भएकाले ‘लिलिबिली’ले आफ्नो रिलिज डेटलाई बैशाख १४
बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको बिहेको मिति निश्चित भएको छ । अर्को बर्षको मे महिनाको १९ तारिखका दिन उहाँहरूको