यस्तो अनौठो देश जहाँ मानिसहरु एक पटक सुते पछि महिना दिनसम्म पनि उठदैन् !
सामान्यतया एक स्वस्थ मानिसले दिनमा ८ घण्टा सुत्नु राम्रो हुन्छ । यदी तपाई दिनमा ६ घण्टा भन्दा कम सुत्नुहुन्छ भने त्यो स्वास्थ्यका लागि गलत हो । तर दिनमा आठ घण्टा भन्दा धेरै सुत्नु राम्रो हुँदन तर सुताई उमेरमा