मनोरञ्जन

हेर्नुहोस् तीन चर्चित हास्यकलाकारका श्रीमती, को कति राम्रा ?

  अहिले नेपालका चर्चित हास्यकलाकारहरू दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे माग्नेबुढा श्रीमतीसहित भारतमा छन् । उनीहरु तीर्थ यात्रामा भारत गएका हुन् । उनीहरुसँगै निर्देशक नायिका झरना थापा पनि छिन् । उनीहरुले भारतका विभिन्न मन्दिरहरु घुमेका छन् । तीर्थ यात्रामा निस्किएका