मनोरञ्जन

ब्याइफ्रेण्डको अ‍ंगालोमा आँचल

  नायिका तथा मोडल आँचल शर्माले अभिनय गरेका फिल्म भलै सफल भएका छैनन्, तर उनी पछिल्लो समय चर्चामा आइरहने अभिनेत्री हुन् । यी क्युट नायिकालाई म्युजिक भिडियो भने खुबै फापेको छ । नायिकाहरुले आफ्नो करिअर डुब्ने डरले आफ्नो प्रेमबारे खुलेर