अर्थ

२० अर्ब विशेष अनुदान बाँडदै सरकार, क कसले पाउँने भए नगद

  सरकारले चालु आर्थिक वर्षको बजेटमा विनियोजित विशेष र समपूरक अनुदानका लागि कार्यविधि तयार गरेको छ। अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐनले व्यवस्था गरेका चार प्रकारका अनुदान तल्लो तहका सरकारमा हस्तान्तरण गर्नुपर्नेमा कार्यविधि अभावमा यसअघि सशर्त र वित्तीय समानीकरण अनुदान मात्रै हस्तान्तरण