अर्थ

आज सुनको मूल्य इतिहासकै महँगो

  नेपालमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज ९ सय बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेपछि सुनको भाउले नयाँ कीर्तिमान बनाएको हो । यसअघि नेपाली बजारमा छापावाल सुन सबैभन्दा बढी ९१ हजार ७ सय पुगेको थियो ।