अर्थ

व्याजदर बढाउने प्रतिस्पर्धामा बैंक (सूचीसहित)

    गत विहिबार बाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एसोसिएसनले व्याजदरमा लगाउँदै आएको भद्र सहमति साउन १ गतेदेखि खारेज गर्ने निर्णय गरेसँगै बैंकहरू पुनस् व्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएका छन् । सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न  वाणिज्य बैंकहरूले साउन