अर्थ

जनताको ढाड भाँचिने गरी कर : मोटरसाइकलले न्यूनतम १० हजार बुझाउनैपर्ने, हेर्नुहोस कस्ले कति तिर्नु पर्छ

  संघीयता कार्यान्वयन भएपछि जनताको घरदैलोमै सेवासुविधा पुग्ने र कामकाज सहज हुने आशा गरिएको थियो । तर, त्योसँगै संघीयता कार्यान्वयनका कारण जनतामाथि आइलाग्ने करको भार पनि ह्वात्तै बढ्ने देखिएको छ ।   २ नम्बर प्रदेशले तयार गरेको सवारी कर सम्बन्धी