अर्थ

माथिल्लो तामाकोशीको शेयर आवेदन काठमाडौबाटै भर्न पाउने यस्तो छ व्यवस्था

  माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले दोलखावासीहरुका लागि काठमाण्डौबाट पनि सेयर आवेदन दिन पाउने व्यवस्था मिलाएको छ ।   दोलखाका जनप्रतिनिधि, राजनीतिक दल र माथिल्लो तामाकोशी आयोजनाका पदाधिकारीबीच बिहीवार भएको छलफलमा यस्तो निर्णय भएको हो । नयाँ निर्णय अनुसार काठमाण्डौ, भक्तपुर