खेल

टी-२० विश्वकप क्वालिफायर खेल्न सन्दीप तयार

    नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिता खेल्ने मनस्थिति बनाएका छन् । हाल जारी त्रिकोणात्मक टी-२० सिरिजमा अनुपस्थित सन्दीप नेपालका लागि महत्वपूर्ण प्रतियोगितामा उपलब्ध हुने भएका हुन् । अदालतमा जारी मुद्दाको फैसलामा ढिलाइ