खेल

सन्दीपलाई राष्ट्रिय टीममा थप्न आईसीसीको अनुमति, आजै यूएई जाँदै

    यूएईमा जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा सन्दीप लामिछानेले खेल्ने पक्का भएको छ । घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ-क्यानले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले स्वीकृत गरेको हो । सन्दीप बुधबार नै यूएई जाने