खेल

नगर कपको उपाधि युनाइटेडलाई

प्रथम विदुर नगर कप फुटबल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटबल क्लब जित्न सफल भएको छ । कोलोनी युथ सर्कलको आयोजनामा सञ्चालित प्रतियोगिताको शुक्रबार भएको फाइनलमा विदुर युथ सिटी क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै नुवाकोट युनाइटेडले उपाधि जितेको हो