मेक्सिकोले हान्यो पहिलो गोल, खेल १–० मा जारी, च्याम्पियन जर्मनी हार्ने संभावना
विश्वकप फुटबल २०१८ अन्तर्गत आइतबार जारी दोस्रो खेलमा मेक्सिकोले अग्रता लिएको छ । खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै लोजानोले गोल गर्दा मेक्सिकोले १–० को अग्रता लिएको छ । दुवै टोलीबीचको जारी खेल निक्कै नै आक्रमक छ । डिफेन्डिङ