पब्जी गेमको डर लाग्दाे कुलतः यसले स्वास्थ्यमा कसरी हानी गर्छ ?
फुर्सदमा सम्झने गेम हो, पब्जी । स्मार्टफोन भेट्नसाथ खोजिने गेम हो, पब्जी । पब्जी गेम भनेपछि कामधन्दा छाड्नेहरु पनि छन् । लेखपढ गर्न छाड्ने पनि छन् । यस्तो लाग्छ, उनीहरुको सपना(विपना पब्जी नै हो । खेलका आफ्नै सर्त र