दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो हुन्छः सुरेन्द्र केसी (भिडियोसहित)



राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बनेर उदाउने बताउनु भएको छ ।

जनता टेलिभिजनको नियमित प्रस्तुति ‘सन्दर्भ’ मा रामकुमार एलनसँग कुराकानी गर्दै डा। केसीले भन्नुभयो, ‘जसलाई छेक्न खोजिन्छ, जनताले मत हाल्दा त्यस्तैलाई छान्छ ।’ यसपटक तराईमा एमालेलाई निषेध गर्न सबै लागेकाले जनमत एमालेकै पक्षमा आउने केसीको दाबी छ ।

‘२०६४ मा माओवादी आयो, त्यसपछि कांग्रेस र अहिले जताततै एमालेको माहौल छ,’ डा। केसीले भन्नुभयो, ‘एमाले मधेसविरोधी पनि होइन, भारतविरोधी पनि होइन अहिलेको राजनीतिक घटनाक्रमको दोषी पनि होइन, तर एमालेलाई नै छेक्न खोजिएकाले जनमत एमालेका पक्षमा आउनसक्छ ।’

हेर्नुहोस् कुराकानीः

 

प्रतिक्रिया दिनुहोस
समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश

प्रधानमन्त्री लाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना

सभापति देउवा भन्छन गठबन्धनमा समस्या छैन

  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताउनुभएको छ

डीआईजी चन्दले फिर्ता लिए राजीनामा पत्र

  अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् ।