दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो हुन्छः सुरेन्द्र केसी (भिडियोसहित)



राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बनेर उदाउने बताउनु भएको छ ।

जनता टेलिभिजनको नियमित प्रस्तुति ‘सन्दर्भ’ मा रामकुमार एलनसँग कुराकानी गर्दै डा। केसीले भन्नुभयो, ‘जसलाई छेक्न खोजिन्छ, जनताले मत हाल्दा त्यस्तैलाई छान्छ ।’ यसपटक तराईमा एमालेलाई निषेध गर्न सबै लागेकाले जनमत एमालेकै पक्षमा आउने केसीको दाबी छ ।

‘२०६४ मा माओवादी आयो, त्यसपछि कांग्रेस र अहिले जताततै एमालेको माहौल छ,’ डा। केसीले भन्नुभयो, ‘एमाले मधेसविरोधी पनि होइन, भारतविरोधी पनि होइन अहिलेको राजनीतिक घटनाक्रमको दोषी पनि होइन, तर एमालेलाई नै छेक्न खोजिएकाले जनमत एमालेका पक्षमा आउनसक्छ ।’

हेर्नुहोस् कुराकानीः

 

प्रकाशित मिति : १३ भाद्र २०७४, मंगलबार  १३ : ०२  बजे

प्रतिक्रिया दिनुहोस
सरकारले तोकेभन्दा धेरै कर उठाएका छैनौं : मनोज रानाभाट, अध्यक्ष वडा नम्बर २, भरतपुर

  चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट सँग

मालपोतले समय मै सेवा दिएको छ : रमेश प्रसाद गौतम, प्रमुख मालपोत अधिकृत, भरतपुर

      चितवन जिल्ला भरतपुर मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत रमेश प्रसाद

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता