अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको फर्दर पब्लिक सेयर अफरिङ (एफपिओ) लाई ‘क्यान्सिल’ गरेको छ। कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको एफपिओलाई स्थगन गरी लगानीकर्तालाई १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने
शिवश्री हाइड्रोपावर लिमिटेडले ३६ करोड ९१ लाख रुपैयाँ (३६ लाख ९१ हजार कित्ता) सेयर जारी गर्ने भएको छ । कम्पनीले