स्वास्थ्य

के तपाइकाे मोजा, खु्ट्टा र काखी गन्हाउने समस्या छ ? यसरी गर्नुस दुर्गन्ध कम

    गर्मी सुरु हुने बित्तिकै पसिनाको समस्या सुरु हुन थाल्छ । पसिनाको दुर्गन्ध हटाउन हामी विभिन्न प्रकारका बडी स्प्रेदेखी परफ्यूमसम्म प्रयोग गर्छौँ । तर गर्मीमा हुने एउटा ठूलो समस्या हो जुत्ताबाट आउने गन्ध । अफिस होस् या घर जुत्ता खोल्ने