संसदीय दलमा ओली एक्लैको स्पष्ट बहुमत
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट बहुमत रहेको पुष्टि इत्तर खेमाकै सांसदले पुष्टि गरेका छन् । नेकपाको प्रतिनिधिसभामा १७४ सांसद रहेका छन् । संसदको विशेष अधिवेशन बोलाउन भन्दै शितल निवास अध्यक्ष पुष्पकमल दाहाल,