आवश्यकताका आधारमा अध्यादेश ल्याइएको हो : उपप्रधानमन्त्री पोखरेल



हाम्रो इकोनोमि

 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काम नहुने स्थिति आएपछि आवश्यकताका आधारमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको बताउनुभएको छ । उहाँले सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संवैधानिक परिषद्मा कामै नहुने स्थिति भएपछि अध्यादेश आएको हो तर अध्यादेशको आवश्यकता पहिलादेखि नै थियो ।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...