झण्डै दुुईतिहाई बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी भित्रको घर झगडाले अन्ततः संवैधानिक संकट खडा गरिदिएको छ ।प्रधानमन्त्री केपी ओलीले हठात् संसद विघटनको सिफारिश राष्ट्रपति समक्ष गरेपछि देशको राजनीतिले नयाँ दिशा लिएको हो । अब के होला त ? धेरैको
संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । आइतबार
नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको सिफारिस संविधान विपरित भएको बताएका छन् । संविधानले संसद ५ वर्षसम्म
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद बैठक चलिरहँदा प्रचण्ड, प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो