संसद विघटन संविधान विपरित : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको सिफारिस संविधान विपरित भएको बताएका छन् ।

संविधानले संसद ५ वर्षसम्म रहन्छ भन्ने परिकल्पना गरेको भन्दै थापाले भने, ‘जुन तरिकाले संसद विघटन सिफारिस भएको छ, जालझेल, राष्ट्रपतिको दुरुपयोग भएको छ । संविधान बनाउँदै गर्दा यस्ता जालझेल  रोकिन्छ र संसद विघटन गर्न दिइन्नँ भनेर बनाएको हो । त्यसैले यो प्रथम दृष्टिकै संविधानसम्वत छैन ।’

यद्यपि यसको परीक्षण गर्ने आफ्नो विधि (अदालत) रहेको र त्यसले परीक्षण गर्ने उनले बताए ।

परीक्षणले जे निर्णय दिएपनि नेकपा पाएको जनमतको बैधता भने सकिने उनले बताए । ‘३ वर्ष अगाडि नागरिकले जुन प्रचण्ड बहुमत दिएका थिए, त्यसको बैधता सकियो । यदि यो संसद रह्यो भने पनि नेकपाको बहुमत प्राविधि मात्र हुनेछ ।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...