माधव नेपाल पक्षका सांसदको छुट्टै भेला, बालुवाटारको बैठकमा नजाने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक बोलाएकै समय पारेर माधव नेपाल पक्षले आफ्नो समूहका सांसदहरुको भेला डाकेको छ ।

राष्ट्रिय कार्यकर्ता भेला भइरहेको ललितपुरको हेरिटेज गार्डेन ब्याक्वेटमै सांसदहरुको भेला बोलाइएको हो । भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभाका माधव नेपाल पक्षका सांसदहरु सहभागी हुँदैछन् ।

भेला विहान १० बजेबाट शुरु हुँदैछ । प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारमा दलको बैठक बोलाएको एमाले संसदीय दलका सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...