नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवारमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवारमा शुरू भएको छ । बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अरुका एजेण्डा बोकेर आउनेहरूलाई कुनै स्थान नरहेको र व्यक्तिगतरूपमा हरेक सदस्यलाई उचित जिम्मेवारी दिइने बताएका छन् । बैठकको शुरूमै अध्यक्षको सम्बोधन चलिरहेको र त्यसपछि महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए ।

 

 

बैठकमा यसअघि सहभागी नभएका माधव नेपाल पक्षधर केन्द्रीय सदस्य सोम मिश्र र विष्णु रिजाल पनि सहभागी भएका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले हौं भनेर एमालेकैविरुद्ध मतदान गर्ने,पार्टीविरुद्ध गतिविधि गर्ने र समानान्तर कमिटीहरु चलाउनेमाथि थप कारवाही हुने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...