उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताउनुभएको छ । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरु कारबाहीको भागिदार हुने बताउनुभयो
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले फागुन २८ गतेपछिको निर्णयहरू सुधार गरेर जाने पक्षमा रहेको नेता महेश