प्रदेश १ र बागमतीमा एमालेको स्पष्ट बहुमतमा , माओबादीको २ मुख्यमन्त्रीको पद धरापमा
सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि केन्द्रको मात्रै होइन, प्रदेशको सत्ता समीकरणसमेत फेरबदल हुने भएको छ । जसले अविश्वास प्रस्ताव सामना गरिरहेका प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री झन् बलिया हुनेछन् । तुलनात्मक रुपमा सुरक्षित मानिएका चार मुख्यमन्त्री जोखिममा