समाचार

कोरोनाको दोस्रो डोज लगाउन नपाए के हुन्छ स्वास्थ्य अवस्था ?

    गएको माघ १४ गतेदेखि सरकारले नेपालमा कोरोनाविरुद्धको खोपको अभियान सुरु गर्यो । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी लगायत फ्रन्टलाइनमा खटिनेहरुका लागि कोरोनाविरुद्धको कोभिशिल्ड खोप अभियान सुरु गरेको थियो । र, पहिलो चरणमा ४ लाख ३८ हजार ८