समाचार

सरकारले ल्याएको बजेटमा कृषिका लागि धेरै कुरा छन : सचिव डा.योगेन्द्र कुमार कार्की

    राष्ट्रिय किसान सञ्जाल नेपालको आयोजनामा राष्ट्र संघको खाद्य व्यवस्था शिखर सम्मेलन २०२१ को सन्दर्भमा एक दिवसीय राष्ट्रिय स्वतन्त्र अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय किसान आयोगका पूर्वअध्यक्ष तथा तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का