कोभिड-१९ संक्रमणका कारण अधिवक्ता भाइराजा राईको निधन



हाम्रो इकोनोमि

 

 

नेपालमा आज भन्दा एघार बर्ष अघि उन्नत लोकतन्त्रको महत्वपूर्ण आधार राइट टु रिजेक्ट अर्थात् जनताले मन नपरेका उम्मेदवारलाई बहिष्कार गर्न पाउने अधिकार स्थापित गर्न रीट दायर गरी निर्देशनात्मक आदेश गराउने तीन जना अभियन्ता भाइराजा राई, विकास खड्का र स्वागत नेपाल मध्ये एक अधिवक्ता भाइराजा राईको कोभिड १९ कारण असामयिक निधन भएको छ ।

यसबाट नेपालको नागरिक अधिकारको अभियानमा अपूरणीय क्षति पुगेको भन्दै स्वतन्त्र रास्ट्रीय अभियान नेपालले शोक वक्तव्य जारी गरेको छ।
वक्तव्यमा लेखिएको छ शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा सदास्मरणीय अधिवक्ता भाइराजा राई ज्युप्रति सपुष्प श्रद्धाञ्जली अर्पण गर्दछौं ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...