समाचार

एसइईको नतिजा आउन अझै एक महिना लाग्ने

    राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आगामी साउन १५ भित्र ल्याउने तयारी गरेको छ । विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गरिरहेको बोर्डले यो बर्षको नतिजा आन्तरिक मूल्यांकनको आधारमै तयार गर्दैछ ।