समाचार

शाम्भवी चौधरी बनिन् भारत लोकसभाकी कान्छी सांसद

     भारतको ५४३ सदस्यीय लोकसभामा निर्वाचित सदस्यमध्ये २५ वर्षीया शाम्भवी चौधरी कान्छी सांसद बनेकी छन् । मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै शम्भवी सबैभन्दा कम उमेरमा सांसद निर्वाचित भएकी हुन् । लोक जनशक्ति पार्टीकी २५ वर्षीया उम्मेवार शाम्भवीले