नेपाल समूहमामा नयाँ लफडा, विश्वासको मत नदिने को-को ( नामसहित )
नेकपा एमालेको माधव नेपाल समूहमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने छलफल भएको छ । माधव समूहमै दुइथरी मत आएपछि नेता नेपालसहितका अधिकांस सांसदले मत दिने भएका छन् । कार्यदलमा रहेका नेताहरूले समूहले निर्णय