जसपालाई सात मन्त्री, सांसदका लागि सनसिटीमा फल्याट उपहार



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत जुटाउने प्रयोजनका लागि जसपाको महन्थ ठाकुर पक्षका एक संसदलाई फल्याट उपहार दिएको पाइएको छ । स्रोतका अनुसार ठाकुरपक्षबाट उपेन्द्र यादव पक्षमा सांसदहरू ल्याउन भूमिका खेल्ने सांसले फल्याट उपहार पाएका हुन ।

अन्यका लागि पनि महत्वपूर्ण व्यवस्था गरिएको जसपा स्रोतले जनाएको छ । यादव पक्षमै रहेका सांसद भने असन्तुष्ट बनेका छन । ठाकुर समूहबाट आउनेकालागि फल्याट र पैसा दिने हामीले चाहिँ न मन्त्री पाउने न केही भन्दै उनीहरू असन्तुष्ट बनेका छन । प्रधानमन्त्री देउवाले एक साताभित्र विश्वासको मत लिने तयारी गर्नुभको छ। शनिबार भएको जसपाको संसदीय दलको बैठकमा पनि कम्तिमा सात मन्त्रालय र ८ मन्त्री नदिए मतको व्यवस्थापनमा कठिनाइ हुने विषयमा छलफल भएको छ ।

जसपामा प्रमोद साह सहित अमृता अग्रहरि, नरमायाँ ढकाल, रानी मण्डल रुही नाज, रामदुलारी खतवनीलगायत उपेन्द्र यादव समूहमा सक्रिय हुनुभएको छ । यादव पक्षका केहि संसद भने नयाँ आउनेलाई फल्याट र पैसा हामीपहिल्यै देखि यादव पक्षमा बस्यौ अहिले केहि पनि नभएपछि केही सोच्नुपर्ने समय आएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...