उपप्रधानमन्त्री सहित गृहमन्त्री बन्दै बामदेव गौतम
नेकपा एमालेभित्र कित्ताकाट लगभग स्पष्ट भएको छ । तटस्थ बस्दै आएका उपाध्यक्ष बामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा गएका छन् । उनी उपप्रधानमन्त्रीसहित गृह या विकासे मन्त्रालयको जिम्मेवारीमा जाने निश्चितप्रायः भएको छ । माधव नेपाललाई भीम